व्यवसायीक
समृद्धिका सुत्रधार
आजको भरोसा
भोलीको आधार
सम्पुर्ण उद्योगी-व्यवसायीका
साझा उम्मेद्वार
नवराज काफ्ले
अध्यक्ष उम्मेद्वार
उद्योग वाणिज्य संघ इटहरी


नवराज काफ्ले प्यानल
एक सक्षम, जिम्मेवार र प्रतिबद्ध टोली।
व्यवसायीहरूको आवाजलाई सशक्त बनाउँदै, पारदर्शिता, सहकार्य र विकासलाई प्राथमिकता दिने दृढ संकल्पका साथ हामी तपाईँहरूसमक्ष आएका छौँ। समृद्ध व्यवसाय, बलियो संस्था र उज्ज्वल भविष्य निर्माणका लागि तपाईँको साथ, विश्वास र अमूल्य मतको अपेक्षा गर्दछौँ।
कुरा हैन गर्छु काम, नवराज काफ्ले साझा नाम
प्रबन्ध निर्देशक
- पशुपती लाइभस्टक
- पशुपती इट्टा उद्योग
- पशुपती ट्रेड एण्ड सप्लायर्स
- पशुपती होटल इटहरी
किन नवराज काफ्ले प्यानल ?
किन नवराज काफ्ले प्यानल ?
हामी केवल चुनाव जित्न होइन, संस्था र व्यवसायी समुदायको हितका लागि काम गर्न आएका हौं।
हाम्रा संकल्पहरू:
- ✓कर होइन, सहकार्य : राजस्वदेखि व्यवसाय व्यवस्थापनमा हाम्रो साथ
- ✓व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित : संकटमा साथ दिने व्यवसायिक अभियान
- ✓व्यापारिक हब र पर्यटनमैत्री इटहरी निर्माण
- ✓मुठादेखि मोबाइल : पूर्ण डिजिटल उद्योग वाणिज्य संघ
- ✓घरबहाल करकाे समाधान : व्यवसायीमैत्री नीतिका लागि निरन्तर पहल
- ✓स्टार्टअपदेखि सफलता : नयाँ सोचलाई नयाँ अवसर
- ✓सशक्त महिला, समृद्ध अर्थतन्त्र : महिला उद्यमशीलताको नयाँ युग
- ✓इटहरीमा निर्मित : स्थानीय उत्पादन, विश्वव्यापी पहिचान
- ✓अनावस्यक बन्द होइन, व्यापार : निर्भय व्यवसाय, सक्रिय बजार
- ✓सरकारसँग सिधा संवाद : समस्या पर्दा संघकाे तपाईलाई साथ
- ✓रोजगारी आफ्नै शहरमा : स्थानीय युवालाई स्थानीय अवसर
आउनुहोस्, सँगै परिवर्तनको यात्रा सुरु गरौं।
हाम्रो दृष्टिकोण
हाम्रो दृष्टिकोण
हाम्रो लक्ष्य एउटा सक्षम, एकताबद्ध र प्रगतिशील व्यवसायिक वातावरण निर्माण गर्नु हो।
प्रत्येक व्यवसायीको आवाज सम्मानपूर्वक सुन्ने वातावरण
प्रत्येक सदस्यको योगदान र मर्यादाको सम्मान
संस्थाको प्रतिष्ठा र गरिमा अझ उच्च स्थापना
साझा समुह

नवराज काफ्ले
अध्यक्ष उम्मेद्वार

अभिषेक बस्नेत
उद्योग

भूपाल भट्टराई
उद्योग

किशन खेडिया
उद्योग

हरि तिमल्सेना
उद्योग

मिना ढकाल आचार्य
महिला

लिला राई
महिला

विनोद पौडेल
एसोसिएट

सुरेश कार्की
वस्तुगत

संजोग पराजुली
वस्तुगत

बल व. न्यौपाने
वाणिज्य

दिनेश धमला
वाणिज्य

जीवन न्यौपाने
वाणिज्य

सन्नी चौधरी
वाणिज्य

संजीव खड्का
वाणिज्य

सिनेट रिजाल
वाणिज्य

संजय शाह
वाणिज्य

बलराम बस्नेत
वाणिज्य

महेश थापा
वाणिज्य